इन्स्योरेन्स

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा चैत २० गते हुने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा चैत २० गते हुने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकsf] साधारण सभा नेपाल चैत २० गते प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको ह...
यूनाइटेड अजोडको स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल नियुक्त

यूनाइटेड अजोडको स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल नियुक्त

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई कम्पनीको स्व...
सूर्य ज्योति लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश नदिने घोषणा

सूर्य ज्योति लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश नदिने घोषणा

सूर्य ज्योति लाइफ इन्स्योरेन्स  कम्पनीका फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश नदिने निर्णय गरेको हो ।  कम्पनीले आव २०७९/८० को मिति २०७९ साउन १ गतेदेखि पुस ...
स्थापनाकाे ३७ औं वर्षमा नेशनल लाइफ इन्स्योरेन्स

स्थापनाकाे ३७ औं वर्षमा नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश गरेको छ। वि.स २०४४ फागुन १० गते नेपालमा बीमा व्यवसाय सञ्चालन गरेको नेशनल लाइफ इन्स्योरेन्स शुरुमा जीवन र निर्जीवन दुवै प्रकृतिको व्यवसाय...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा फागुन २० गते

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा फागुन २० गते

आइजीआई प्रुडेन्सिय इन्स्योरेन्स लिमिटेडले फागुन २० गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लैनचौर बैंक्वेट, लैनचौर, काठमाडौंमा विहा...
युनाइटेड अजोड इन्स्योरेन्सको ३०औं साधारण सभा सम्पन्न

युनाइटेड अजोड इन्स्योरेन्सको ३०औं साधारण सभा सम्पन्न

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३०औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । अनमोल ब्याङ्क्वेट काठमाडौँमा सभा सम्पन्न भएको हो । कम्पनीले आर्थिक वर्ष २०७९।८० को बार्षिक साधारण स...
शिखर इन्स्योरेन्सका लगानीकर्ताले लाभांश नपाउने

शिखर इन्स्योरेन्सका लगानीकर्ताले लाभांश नपाउने

शिखर इन्स्योरेन्सले आर्थिक वर्ष ०७५/७६ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । असोज ५ गते साँझ बसेको संचालक समितिको २३२ औं बैठकले नाफाबाट लाभांश वितरण नगरी ज...
सिद्धार्थ प्रिमियर इन्सुरेन्सको साधारण सभा फागुन ३० गते

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको साधारण सभा फागुन ३० गते

सिद्धार्थ प्रिमियर इन्सुरेन्सले लाभांश पारित गर्न फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सोमबार बसेको सञ्चालन समितिको बैठकले सो दिन सभा गर्ने निर्णय गरेको हो । सभामा ...
युनाइटेड अजोड इन्सुरेन्सको नाफामा सुधार

युनाइटेड अजोड इन्सुरेन्सको नाफामा सुधार

युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४८ प्रतिशतले धेरै हो । गत वर्ष य...
नेपाल इन्सुरेन्सको नाफामा वृद्धि

नेपाल इन्सुरेन्सको नाफामा वृद्धि

नेपाल इन्सुरेन्सको खुद नाफामा उछाल आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २३२.३४% ले बढेर ४९ करोड ७७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा १४...