साधना लघुवित्तको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका काम कारवाहीका लागि मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । यस कम्पनीले गत असार २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरी साउन २९ गते बाँडफाँट गरेको छ … Continue reading साधना लघुवित्तको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल