नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई फाइनान्स कम्पनीका ४ लाख ५० हजार इकाइ ऋणपत्र सूचीकृत भएका छन्।

नेप्सेमा आईसीएफएसी फाइनान्स र गुडविल फाइनान्स लिमिटेडका प्रतिइकाइ १ हजार दरका साढे ४ लाख इकाइ ऋणपत्रहरु सूचीकृत भएका हुन्।

१२% गुडविल फाइनान्स लिमिटेड डिबेन्चर–८३ का २ लाख ५० हजार इकाइ सूचीकृत भएको छ।

त्यस्तै १२% आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर–८३ का २ लाख इकाइ सूचीकृत भएको छ।

तपाईको प्रतिक्रिया