पूँजीबजार

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा सातै प्रदेशमा वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको जन...
नयाँ आर्थिक वर्षदेखि सेयर बिक्रीमा पूँजीगत लाभकर बढ्ने, ‘फाइनल ट्याक्स’ व्यवस्था पनि लागू

नयाँ आर्थिक वर्षदेखि सेयर बिक्रीमा पूँजीगत लाभकर बढ्ने, ‘फाइनल ट्याक्स’ व्यवस्था पनि लागू

नयाँ आर्थिक वर्ष २०८३/८४ शुक्रबारदेखि सुरु हुँदैछ। यससँगै सरकारले बजेटमार्फत ल्याएका सबै विधेयक कार्यान्वयनमा आउनेछन्। नयाँ व्यवस्थाअनुसार सेयर कारोबारमा लाग्ने पूँ...
नेप्सेमा एभरेष्ट कलरको आईपीओ सूचीकृत, शुक्रबारदेखि कारोबार हुने

नेप्सेमा एभरेष्ट कलरको आईपीओ सूचीकृत, शुक्रबारदेखि कारोबार हुने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट कलर लिमिटेडको आईपीओ ‘ईसीएल’ (ECL) कारोबार संकेतमार्फत सूचीकृत भएको छ। कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको हो। यसमध्ये ७ लाख ९० हजा...
ठूला विद्युतीय बस किन्न ८० प्रतिशतसम्म ऋण पाइने

ठूला विद्युतीय बस किन्न ८० प्रतिशतसम्म ऋण पाइने

नेपाल राष्ट्र बैंकले सार्वजनिक यातायातका रूपमा प्रयोग हुने ठूला विद्युतीय बस खरिदका लागि अधिकतम ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले जारी गरेको एक...
सुनको मूल्य ४०० रुपैयाँ बढ्यो, चाँदी ९० रुपैयाँले घट्यो

सुनको मूल्य ४०० रुपैयाँ बढ्यो, चाँदी ९० रुपैयाँले घट्यो

स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेको छ।...
लिखित सहमति नहुँदा निजगढमै रोकियो मिटरब्याजपीडितको न्याय मार्च

लिखित सहमति नहुँदा निजगढमै रोकियो मिटरब्याजपीडितको न्याय मार्च

सरकारसँग चार चरणसम्म वार्ता भए पनि माग सम्बोधन गर्ने लिखित सहमति हुन नसकेपछि मिटरब्याजपीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च बाराको निजगढमै रोकिएको छ। जनकपुरधामबाट असार २५ ...
युनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न: ४.२८ प्रतिशत बोनस शेयर पारित

युनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न: ४.२८ प्रतिशत बोनस शेयर पारित

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सभा सफलतापूर्वक सम्पन्न भएको हो। सभामा सञ्चाल...
एलपी ग्यास पुनः १४.२ केजीकै सिलिन्डरमा, आपूर्ति सहज बनाउन सरकारको निर्णय

एलपी ग्यास पुनः १४.२ केजीकै सिलिन्डरमा, आपूर्ति सहज बनाउन सरकारको निर्णय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा देखिएको एलपी ग्यासको आपूर्ति असहजता हटाउन पुनः १४.२ केजीकै सिलिन्डर कार्यान्वयनमा ल्याएको जनाएको छ। संघीय संसद्को उद्योग तथा वाणिज्य ...
जास्मिन पेन्ट्सको ९ महिनामा ८७ करोड सञ्चालन आम्दानी, आईपीओ तयारीमा

जास्मिन पेन्ट्सको ९ महिनामा ८७ करोड सञ्चालन आम्दानी, आईपीओ तयारीमा

जास्मिन पेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा ८७ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ। कम्पनीका अनुसार यो आम्दानी वार्षिक आधारमा करिब ४० प्रति...
लालीगुराँस सहकारीको जग्गा लिलाम बिक्रीमा, न्यूनतम् मूल्य ५१ लाख रुपैयाँ

लालीगुराँस सहकारीको जग्गा लिलाम बिक्रीमा, न्यूनतम् मूल्य ५१ लाख रुपैयाँ

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको ललितपुरस्थित जग्गा लिलाम बिक्री प्रक्रिया अघि बढाएको छ।...