नेशनल लाईफ इन्स्योरेनस कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।
गत भाद्र १० गते भोटेकोशी र त्रिशुली न...
रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनिय बाढीका कारण भएको जनधनको अपुरणिय क्षतिमा राहत स्वरूप नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत रू.५० लाख रुपैयाँ ...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ९औँ वर्ष पूरा गरेको अवसरमा देशभर विभिन्न सामाजिक उत्तरदायित्व ९ऋक्च्० तथा समुदाय केन्द्रित कार्यक्रमहरू सञ्चालन गरेको छ ।
...
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपा...
नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती ९२५औँ वार्षिकोत्सव० को विशेष अवसरमा आयोजना गरेको ूीभबमभचकजष्उ भ्हअभििभलअभ ब्ध...
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा मधेश प्रदेशअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र एकान्तकुनामा रहेको नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा...
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने Agency Development Manager (ADM) तथा Emerging Sun Club...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ।
कम्पनीले १० प्रतिशत दरमा निष्कासन गरेको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्स...
नेपालको बीमा क्षेत्रमा गौरवशाली ईतिहास बोकेको यस नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको ७९औं वर्ष पूरा गरी ८० वर्षमा प्रवेश गरेको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटस...