काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–७ काल्दार गाउँमा किसानले गरेको मकैखेती । काल्दार गाउँ नजिकै देखिएको रोशीखोला ।