नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आई केही घण्टा नियमित कारोबार अवरुद्ध बन्न पुगेको बिहीबारको कारोबारको राफसाफ तत्काल नहुने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमीटेडले सोमबार एक सूचना प्रकाशित गरी भदौ २५ गतेको कारोबार राफसाफको कार्य स्थगन भएको प्रष्ट पारेको हो ।

नेप्सेले टिएमएसमा समस्या आएको सो दिनको कारोबार राफसाफ कार्य पोस्टपोण्ड गर्न भनेपछि सिडिएसले यस्तो सूचना जारी गरिएको प्रष्ट्याएको छ ।

तपाईको प्रतिक्रिया