बीमा क्षेत्रकी  पहिलो महिला प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले युनाइटेड इन्स्योरेन्स कम्पनीको सिइओ पदबाट राजिनामा दिएकी छिन् ।

२०७८ बैशाखमा चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी थिइन् ।  १७ महिना मात्रै काम गरेर बाहिरिएकी  उपासनाले आफ्नो आन्तरिक कारण देखाउदै राजिनामा दिएकी हुन् ।

तपाईको प्रतिक्रिया