महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले रमेशकुमार भट्टराईलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको हो।

सीईओमा भट्टराईको पुनर्नियुक्ति आउँदो पुस १७ गतेदेखि लागू हुनेछ। भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ।

तपाईको प्रतिक्रिया