समता घरेलु लघुवित्त वित्तीय संस्थाको साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले चैत १९ गते बुक क्लोज गर्ने भएको छ ।
कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५।४२ प्रतिशत बोनस सेयर र कर तिर्न ०।२८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

तपाईको प्रतिक्रिया