शुक्रबारको तुलनामा आइतबार प्रतितोला ६ सय रुपैयाँले वृद्धि भई नेपाल सुनचाँदी व्यवसायी महासंघले १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ७६ हजार २ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँमा झरेको छ।

Online Arthik










