एनएमबि क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत मिति २०८१/१२/२३ गते ीभय ऋगिद या
LEO CLUB OF KANTIPUR KATHMANDU का क्लब सदस्यहरुलाई DURBAR HIGH SCHOOL. रानीपोखरीमा लगानीसम्बन्धी
जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । पोर्टफोलियो अफिसर राहुल खड्का र स्कीम सहायक
लचना शाक्यले संयुक्त रुपमा उक्त कार्यक्रम सञ्चालन गरेका थिए । सहभागीहरुलाई पूँजी बजारका विभिन्न पक्ष,
गतिविधिहरुबारे जानकारी गराउँदै कार्यक्रमपछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुभएको
थियो । आगामी दिनहरुमा पनि कम्पनीले देशका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको
छ ।

Online Arthik










