नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।आइतबारको कारोबारमा सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

गत शुक्रबार पनि यहि मूल्यमै सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउमा पनि कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य आज प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार पनि चाँदीको भाउ स्थिर नै रहेको थियो ।

 

तपाईको प्रतिक्रिया