नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभाबाट पारित भएको २६.९८ प्रतिशत दरको बोनस सेयर आज सूचीकृत भएको हो ।

सो प्रतिशत दरको कुल १ करोड ६ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर भोलिदेखि नै कारोबार गर्न मिल्नेछ ।

सूचीकृतपश्चात् कम्पनीको नेप्सेमा कुल सूचीकृत सेयर संख्या ५ करोड कित्ता पुगेको छ ।

तपाईको प्रतिक्रिया