गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकी व्यवसायिक विशेषज्ञ सञ्चालक निलिमा जोशीको कार्यकाल साउन २८ गतेदेखि समाप्त भएको छ। जोशी विसं २०७८ साउन २८ गतेदेखि संस्थामा व्यवसायिक विशेषज्ञ सञ्चालकको रुपमा कार्यरत रहँदै आएकी थिइन्।

संस्थाले उनको कार्यकालमा प्रदान गरेको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ।

तपाईको प्रतिक्रिया