नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा श्री पशुपति पौडेल नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयअनुसार श्री पौडेलले आगामी भदौ १ गतेदेखि सीईओको जिम्मेवारी सम्हाल्नेछन् । बैंकले विश्वास लिएको छ कि उहाँको नेतृत्वले संस्थाको सुशासन, व्यवसाय विस्तार तथा सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ

तपाईको प्रतिक्रिया