मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। बैठक प्रधानमन्त्रीको अध्यक्षतामा मध्याह्न १२ बजे बस्ने तय भएको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न मन्त्रालयगत तथा समसामयिक विषयहरूमा छलफल हुने जनाइएको छ।