नेपाल एसबिआई मर्चेण्ट बैंकिङको पाँचौं वार्षिक साधारण सभा कात्तिक २७ गते कम्पनीको केन्द्रीय कार्यालयको सभाहल केशरमहल, काठमाडौंमा हुने भएको छ ।
साधारण सभा दिनको ११ बजे गर्ने कम्पनीले बताएको छ । सभाले आव २०७६ / ७७ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्नेछ ।
साथै अन्य प्रस्तावमा आव २०७७/ ७८ को लागि लेखा परिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ ।

Online Arthik










