शिवश्री हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबारदेखि पहिलो कारोबार सुरु भएको कम्पनीको शेयर कारोबार सुरुवातको तीन मिनेट अर्थात १२ वटा कारोबारमा नै सकारात्मबक सर्किट ब्रेक लागेर कारोबार भएको छ ।
कम्पनीको शेयर कात्तिक १३ गते, बिहीबार स्पेशल प्रि ओपन सेसनमा १२० रुपैयाँका दरमा १०० कित्ता कारोबारमा आएको हो ।
कम्पनीको शेयर सर्किट मूल्य अर्थात १३२ रुपैयाँका कारोबार भईरहेको छ ।

Online Arthik










