नेपालमा पछिल्लो २४ घन्टामा शुक्रबार थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ११ हजार ७५५ पुगेको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया