नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम गरेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९५० रुपैयाँ तोकेको छ।

आइतबार सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भएको हो।

तपाईको प्रतिक्रिया