बजार खुलेको ३० मिनेटमा चार कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दा सम्म नागरिक लगानी कोष, शिवम् सिमेन्ट, ईन्भेष्टमेन्ट बैंक र नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी मुल्यमा सकारात्मक सर्किट रहेको छन ।

तपाईको प्रतिक्रिया