रिजल्ट हेर्न तलको लिङ्क क्लिक गर्नुहोस

अजोड इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँट भएको यस कम्पनीको आईपिओमा लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका छन् भने लाख ७३ हजार ४९८ जनाको भने हात खाली भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा शुक्रबार गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो कम्पनीको साधारण शेयरका लागि लाख हजार २९८ जनाले करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको

कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयरका लागि असार २५ गतेदेखि असार २९ गतेसम्मको लागि विक्री खुल्ला गरेको थियो ल्याएको थियो जसमध्ये % अर्थात लाख २० हजार कित्ता कर्मचारीलाई % अर्थात लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई दिइएको बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि खरिद आव्हान गरेको थियो

इन्स्योरेन्सको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड प्लस रेटिङ दिएको थियो हाल कम्पनीको अधिकृत पुँजी अर्ब चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको साधारण शेयर बाँडफाँटपछि चुक्ता पुँजी अर्ब रुपैयाँ पुग्नेछ

तपाईको प्रतिक्रिया