सरकारले भदौ १ देखि व्यावसायिक उडान सुरु गर्ने निर्णय गरेपछि बुद्ध एयरले हवाइ टिकट बुकिङ खुलाएको छ। बुद्ध एयरले पनि सोही भदौ १ गतेदेखि बुकिङ खुलाएको हो।

चैत ११ गतेदेखि बन्द भएको आन्तरिक व्यावसायिक उडान करिब पाँच महिनापछि खुल्ने  भएको हो ।

तपाईको प्रतिक्रिया