सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा आज राति १२ बजेदेखि लागूहुने गरी १२० औं दिनमा लकडाउन अन्त्य भएको घोषणा गरिएको हो ।

तपाईको प्रतिक्रिया