
बरुण हाइड्रोेपावर कम्पनीले शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त गरेको छ ।
कम्पनीले असार १५ गतेदेखि शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त गरेको हो । अब कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी सम्पुर्ण कार्यहरू आरविवि मर्चेण्टबाट हुनेछन् ।