नेपाल एसबिआई बैंक र चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि. बिच सम्झौता भएको ५ । सम्झौता अनूसार नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक गाहकहरुलाई लक्षित गरी चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि.मा कार्ड प्रयोग बापत हस्पिटल सेवामा १५छ सम्मको छूट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनूसार बैंकका गा्रहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छूट प्राप्त गर्नसक्नेछन् । उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि.का निर्देशक श्री संजिव राजभण्डारी हस्ताक्षर गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया