पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ सहित २२४ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । आज देशैभरीका प्रयोगशालाबाट १० हजार ७८६ नमुना परीक्षण गर्दा २२४ जनामा संक्रमितहरु भेटिएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

तपाईको प्रतिक्रिया