मंगलबार र बुधबार ६ प्रतिशत बढेर कारोबार अवधि अगावै बन्द भएको नेप्से परिसूचकमा बुधबार नकारात्मक सर्किट ब्रेक लागेको छ।

आज बजार खुलेको २३ मिनेटमा नेप्से ४ प्रतिशत घटेर नकारात्मक सर्किट लागेपछि कारोबार २० मिनेटको लागि स्थगित गरिएको छ।

तपाईको प्रतिक्रिया