एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । संस्थाको कारोबार सुरू भएको आज पहिलो दिन नै बजार खुलेको आधा घण्टामै १० प्रतिशतले शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको हो ।

नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि ११० रुपैयाँ ४३ पैसादेखि अधिकतम ३३१ रूपैयाँ २९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया