अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १००% हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीलाई विद्युत नियमन आयोगले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।

आयोगले अरुणलाई साउन १६ गते अनुमति दिएको हो । कम्पनीको हकप्रद निष्कासन प्रकृया अब थप अघि बढ्नेछ ।

तपाईको प्रतिक्रिया