सुनको भाउले नयाँ–नयाँ रेकर्ड ब्रेक गर्ने क्रमले निरन्तरता पाइरहेको छ । । शुक्रबार पनि सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेरछापावाल सुनको भाउ तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ ।

तपाईको प्रतिक्रिया