साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा दिन प्रतिदिन सकारात्मक सर्किट लागेको छ । आज भएको कारोबारमा पनि दिनमा १० प्रतिशत वृद्धि भएर रू. ४७९ रुपैयामा कारोबार भएको छ ।
आइतवार पनि वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।
आज यस समाचार तयार पार्दा खरिदकर्ताको चाप उच्च रहेको र विक्रीकर्ता शुन्य रहेकोले भोलिका दिनमा पनि यस वित्तीय संस्थाको शेयर मुल्यमा बढ्ने निश्चित रहेको छ ।
TRENDING :