
नेपाल स्टक एक्सचेञ्ज परिसूचक सातको दोश्रो दिन बढेर बन्द भएको छ । आज नेप्से १० दशमलव ७५ अंकले बढेर १ हजार ४०२ दशमलव २१ विन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार आज एक अर्ब बढीको कारोबार भएको छ । आज कारोबार भएका सबै परिसुचक बढ्दा हाइड्रो समूह भने घटेको छ ।