नागरिक लगानी कोषको शेयर मुल्यमा यो खबर तयार पार्दासम्म सर्किट ब्रेक लागेको छ । मंगलबार शेयर बजार खुलेको करिब २० मिनेटमा नै कोषको शेयर मुल्यमा प्रति शेयर २४४ रुपैया अर्थात ९.२२ प्रतिशतले वृद्धि भएर प्रति कित्ता मुल्य रु २,८९० रुपैया कायम भएको छ ।

कोषले १ः८.२ का दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया