एनएलजी इन्सुरेन्सको १ लाख ६१ हजार ७८ कित्ता सेयर लिलामीको बोलपत्र आज मंगलबार खोलिने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बोलपत्र खेल्ने कार्यक्रम तय भएको छ ।

एनएलजीले साउन २२ गतेबाट २९ गतेसम्म संस्थापक समूहको ८१ हजार २२४।७५ कित्ता र सर्वसाधारण समूहको ७९ हजार ८५३।२५ कित्ता गरी कुल १ लाख ६१ हजार ७८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।

तपाईको प्रतिक्रिया