सीडीएस एन्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पूर्णप्रसाद आचार्य नियुक्त हुनु भएको छ । सीइओ पदका लागि छनोट समितिले ३ जनाको नाम सिफारिस गरेको थियो छ ।

अन्तिम ३ जनामा सिफारिस हुनेमा पूर्णप्रसाद आचार्य, भीष्मराज चालिसे र कृष्ण गिरी रहेका थिए । त्यसमध्येबाट आचार्य सीइओ नियुक्त भएका हुन् । सीडीएस नेप्सेको सहायक कम्पनी हो ।

तपाईको प्रतिक्रिया