विगत केही दिनबाट बढ्दै गरेकाे सेयर बजारमा अाज काराेबार भएकाे १ घण्टा मै पुनर्बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेकाे छ ।
यश समाचार तयार पार्दा कम्पनीकाे १० प्रतिशत अर्थात प्रतिकित्ता रू ७७ मूल्य बढेर ८४७ प्रति कित्तामा काराेबार भईरहेकाे छ । शेयर बेच्ने भन्दा किन्नेकाे माग ब​​ढी रहेकाेले यश कम्पनीकाे शेयर बढ्दै गईरहेकाे छ ।

तपाईको प्रतिक्रिया