विगत केही दिनबाट बढ्दै गरेको सेयर बजारमा आज कारोबार भएको १० मिनेट मै पुनर्बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
यश समाचार तयार पार्दा कम्पनीको १० प्रतिशत अर्थात प्रतिकित्ता रू ८४ मूल्य बढेर ९३१ प्रति कित्तामा कारोबार भईरहेको छ ।

शेयर बेच्ने भन्दा किन्नेको माग ब​​ढी रहेकोले यश कम्पनीको शेयर बढ्दै गईरहेको छ । यो समाचार तयार पार्दासम्म भर्खरै साधारण शेयर निष्काशन गरेको एनआरएन ईन्फ्रास्ट्रकचर डेभलपमेन्ट कम्पनी र सिनर्जी पावर कम्पनीको मुल्यमा समेत सर्किट लागेको छ ।

तपाईको प्रतिक्रिया