लगानीकर्ताको ध्यान हाइड्रोको शेयरमा गएको छ । अधिक सेयरमूल्यमा उछाल आउने कम्पनीहरुमा आज अधिकांश हाइड्रोपावर कम्पनीले कब्जा जमाएका छन् ।