नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंंक तथा वित्तीय संस्थाहरुलाई भदौ २५ गतेसम्म राजस्व संकलन गर्ने सबै शाखा काउन्टर खुल्ला गर्न निर्देशन दिएको छ।

केन्द्रिय बैंकले भदौ २३, २५ र २५ गते राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको राजस्व संकलन गर्ने शाखा काउन्टर तथा बैंकको क्लियरिङ सम्बन्धि कार्य गर्ने काउन्टर खोल्न निर्देशन दिएको हो।

निशेधाज्ञामा बैंकहरुले सीमित शाखा कार्यलय खोलेर सेवा प्रदान गर्दे आएका थिए।

तपाईको प्रतिक्रिया