नेप्सेको टीएमएसमा समस्या देखिएको छ । कारोबार व्यस्थापन प्रणालीमा समस्या आएको भन्दै नेप्सेले सेयर कारोबार केही समयका लागि स्थगित गरेको छ ।

समस्या समाधान भएपछि पुनः कारोबार खुला गरिने नेप्सेको भनाई छ । टीएमएसमा विगतमा पनि बेलाबेला समस्या आउने गरेको छ ।

तपाईको प्रतिक्रिया