सेयर बजार कारोबार पुनः सुचारु भएको छ । यसअघि टीएमएस प्रणालीमा समस्या आउँदा नेप्सेले कारोबार रोकेको थियो । यो समस्या समाधान भएकाले फेरि कारोबार सुरु गरिएको नेप्सेको भनाई छ । सवा २ बजेबाट बजार पुनः खुलेको हो । आज नेप्से साँझ ५ बजेसम्म खुल्नेछ ।