समाज लघुवित्त र स्वस्तिक लघुवित्त एक आपसमा मर्ज हुने भएका छन् । दुवै कम्पनीबीच सोमबार (असोज ५ गते) एक आपसमा मर्ज हुने सम्झौतामा सहमति भएको हो ।

हाल समाजको सर्लाही र स्वस्तिकको सिराहामा कार्यालय रहेको छ । समाजले केही समयअघि मात्र आइपीओ जारी गरेको हो । यो कम्पनी अझै नेप्सेमा भने सूचीकृत भइसकेको छैन । सूचीकृत नहुँदै मर्जमा जाने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया