नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सातको अन्तिम दिन आज (बिहिबार) झिनो अंकले बढेको छ । आज नेप्से ५.७४ अंकले बढेको हो । नेप्सेका अनुसार मंगलबार २ अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेप्से १ हजार ५६१ दशमलव २७ विन्दुमा कायम भएको छ ।

आज जलविद्युत उपसुचाकं सामान्य अंकले बढेपनि अधिकाशं कम्पनीहरुको ठूलो परिणाममा शेयर खरिदविक्रि भएको छ ।

तपाईको प्रतिक्रिया