मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) ले  श्रृजनशील लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभ्ने भएको छ।

काभ्रेपलान्चाेकको बनेपामा रजिस्ट्रार कार्यालय रहेको मिर्मिरे लघुवित्त र सिराहको गोलबजारमा रजिस्ट्रार कार्यालय रहेको श्रृजनशील लघुवित्तले असोज १२ गते मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

तपाईको प्रतिक्रिया