अजोड इन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा अभिकर्ताको ४ दिने आधारभूत तालिम २०७७ आश्विन ०७ गते देखी १० गतेसम्म भर्चुअल माध्यमबाट नेपाल भरीका ७५ जना अभिकर्ताहरुको निर्जीवन बीमा सम्बन्धी तालिम काठमाण्डौमा सम्पन्न भएको छ ।

उक्त तालिम कम्पनीका सहायक महाप्रबन्धक श्री अनिल कुमार अर्यालको संयोजकत्वमा विभिन्न बीमालेखको बारेमा पशिक्षण प्रदान गरि सम्पन्न गरिएको थियो ।

तपाईको प्रतिक्रिया