बैंक अफ काठमाडौं लिमीटेडले आर्थिक २०७६÷७७ को खूद मुनाफा लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको १०ः४० प्रतिशत लाभांश९करसहित० वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांश अन्तर्गत बैंकले १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरेको हो ।

नेपाल राष्टबैंकको स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश वितरण हुनेछ ।

तपाईको प्रतिक्रिया