विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्तलाई आफूमा गाभ्ने भएको छ । गैडाकोटको नवलपरासीमा केन्द्रीय कार्यालय रहेको विजयले कैलालीको गोदावरीमा रहेको खप्तडलाई प्राप्ति गर्ने सम्झैता गरेको हो ।

दुई लघुवित्त कम्पनीबीच आइतबार (अजोज १९ गते) गाभ्ने– गाभिने सम्झौतामा हस्ताक्षर भएको हो । विजय सर्वसाधारणमा सेयर जारी नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत भइसकेको कम्पनी हो भने खप्तडले हालसम्म आइपीओ निष्कासन गरेको छैन ।

तपाईको प्रतिक्रिया