साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज सूचकां १३ दशमलब ३७ अंकले घटेको छ । आइतबार कारोबार दई अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बराबरको भएको छ ।

फाइनान्स समूह बाहेक आइतबार अधिकांश समूहका सूचकहरु घटेको छ ।

तपाईको प्रतिक्रिया